असोजभर छैटौँ वार्षिकोत्सव मनाउँदै नेपालिरिका होटल, ग्राहकका लागि आवासदेखि खानासम्म विशेष प्याकेज

  • बुधबार ३१ भौ २०८३ ०५:५५ AM
विराटचोक । आतिथ्य, स्वाद र आत्मीय सेवाका लागि परिचित नेपालिरिका होटल पब्लिक लिमिटेडले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा असोजभर विशेष उत्सव आयोजना गर्ने भएको छ। ग्राहकको विश्वास र निरन्तर साथलाई उत्सवका रूपमा मनाउँदै होटलले दमक–६, भृकुटी चोक