सुर्खेत । नेपाल-चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको प्रतिनिधिमण्डल चीनको ताक्लाकोट पुगेको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँको नेतृत्वमा सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिसहितको टोली स्थलमार्ग