मेडिकल टुरिजम प्रवर्द्धन गर्ने लक्ष्यसहित दोस्रो हिमभास आयोजना हुँदै

  • बुधबार ३१ भौ २०८३ ०६:०४ AM
काठमाडौं । हिमालयन इन्टरनेशनल भास्कुलर समिट (हिमभास) को दोस्रो संस्करण आगामी चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । हिमभासका अध्यक्ष डा. सन्दीपराज पाण्डेकाअनुसार सम्मेलन १७ मार्चदेखि २१ मार्च २०२७ सम्म सञ्चालन हुनेछ । नेपालमा भास्कुलरसम्बन्धी पहिलो वृहत् अन्तर्राष्ट्रिय सम्मेलनका रूपमा सन् २०२४ मा आयोजना गरिएको हिमभासलाई निरन्तरता दिँदै दोस्रो संस्करण आयोजना