विश्वकर्मा पूजाका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

  • बुधबार ३१ भौ २०८३ ११:२५ AM
धीरेन्द्रप्रसाद साहराजविराज, भदौ ३१ गते । राजविराज नगरपालिका–१० दिघवाका शशी खंग यतिबेला माटोका मूर्तिमा रङ भर्न व्यस्त हुनुहुन्छ । विश्वकर्मा पूजाका लागि तयार पारिएका माटाका मूर्ति...