दृष्टि (कविता)

  • बुधबार ३१ भौ २०८३ ११:२६ AM
खाली क्यानभासमा पोतिन्छन्विविध रङहरूबन्छन् आशाकारहरलाग्दा तस्बिरखाली पानामै लेखिन्छन्प्रेम, युद्ध र इतिहासका कथाशिशिरमा पात झरेरखाली भएको रुखमा नै तपलाउँछन् नयाँ पालुवासुरु हुन्छ फ...