इरान युद्धमा अमेरिकाको ३८ अर्ब डलरभन्दा बढी खर्च, मासिक खर्च थप बढ्न सक्ने
बुधबार ३१ भौ २०८३ ११:४६ AM
वासिङ्टन, भदौ ३१ गते । इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको युद्धमा अमेरिकी रक्षा विभागको खर्च अगस्ट १ सम्ममा ३८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । अमेरिकी संसद्को गैरदलीय बजेट...