साँढेमाथि तातो पानी खन्याएर क्रूर व्यवहार

  • बुधबार ३१ भौ २०८३ ११:४९ AM
जयकृष्ण यादवइनरुवा, भदौ ३१ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–१०, जल्पापुरमा अज्ञात व्यक्तिले साँढे (गोरु)माथि तातो पानी खन्याउँदा गम्भीर घाइते भएको घटना सार्वजनिक भएको छ । ...