वासन्तीसितको पिरती कविता

  • बुधबार ३१ भौ २०८३ १२:०० PM
(छन्द : वसन्ततिलका)आनन्दसाथ कवितामय सूक्ति पाएँन्यानो छ आँत कविको र–त जुक्ति पाएँ ।आयो वसन्ततिलका लय, छन्द, तालछायो अनन्त दिलमा कविता कमाल ।।आँखा जुधे पवनमा वनको हुरी झैँभाका खुले...