काठमाण्डु – २० औं एसियन गेम्स २०२६ अन्तर्गत नेपालको पहिलो बुधबार हुँदैछ । नेपालको महिला भलिबल टोलीले जापानसँग बुधबार प्रतिष्पर्धा गर्दैछ । नेपाल–जापानबीच पार्क एरिना कोमाकीमा नेपाली समय अनुसार दिउँसोको ४ बजे खेल सुरु हुनेछ। नेपालका लागि जापान बलियो प्रतिद्वन्द्वी टिम हो। नेपाल अन्तर्राष्ट्रिय भलिबल महासंघको वरियतामा ६९ औं स्थानमा छ भने जापान छैटौं स्थानमा