राजविराज अस्पताल घटनाको छानबिन समितिले प्रतिवेदन बुझायो

  • बुधबार ३१ भौ २०८३ ०६:०८ AM
काठमाण्डु – सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा प्रसूति सेवाका लागि पुगेकी महिलाले अस्पताल परिसरबाहिर शिशु जन्माउनु परेको घटनाबारे गठित अनुगमन समितिले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई को प्रतिवेदन बुझाएको छ । घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठको संयोजकत्वमा गठित टोलीमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका विज्ञ डा. पवनजंग