मस्र्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

  • बुधबार ३१ भौ २०८३ ०५:१५ AM
लमजुङ । लगातार वर्षा भइरहेका कारण मस्र्याङ्दी नदीमा पानीको सतह बढेको छ । भकुण्डेबेँसीस्थित मस्र्याङ्दी जलमापन केन्द्रका अनुसार अहिले नदीको जलसतह ८ दशमलव २४ मिटर आसपास पुगेको छ । उक्त केन्द्रमा १० मिटरलाई चेतावनी तह मानिएको छ । पछिल्ला दिनमा पानीको बहाव बढ्दा मस्र्याङ्दी नदीले पटकपटक चेतावनी तह पार गरेको केन्द्रले जनाएको छ । नदीमा