नबिल बैंकले बोलायो साधारणसभा, १५.८० प्रतिशत लाभांश पारित गर्ने

  • बुधबार ३१ भौ २०८३ ०५:३४ AM
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न ४२औँ वार्षिक साधारणसभा बोलाएको छ । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी असोज २२ गते साधारणसभा गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ । सभाले बैंकको हाल