बढ्यो सुनचाँदीको मूल्य, सुन प्रतितोला ३ लाख नाघ्यो

  • बुधबार ३१ भौ २०८३ ०५:२२ AM
काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु एक हजार ७०० र चाँदीको मूल्य रु ८५ ले बढेको हो