बजेट बढ्यो, खर्चको गति उस्तै : जुम्लामा गत वर्ष ५१ प्रतिशत मात्रै पुँजीगत खर्च

  • बुधबार ३१ भौ २०८३ ०५:४० AM
जुम्ला / चालु आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारले पुँजीगततर्फ रु तीन अर्ब बढी विनियोजन गरेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष