अनुदानले बढायो कास्कीमा व्यावसायिक पशुपालन

  • बुधबार ३१ भौ २०८३ ०६:०० AM
कास्कीको माछापुच्छ्रे गाउँपालिका३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर दूध पोखरा बजारमा भित्रिन्छ । पछिल्लो समय यो वडामा मात्र तीनवटा दूध सङ्कलन केन्द्र (डेरी) खुलेका