गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनादेखि विद्युत् प्रसारण तथा अन्य पूर्वाधारसम्म ठूलो क्षति पुर्यायो। सञ्चालनमा रहेका पुराना आयोजनादेखि निर्माणाधीन ठूला आयोजनासम्म बाढीको चपेटामा परेपछि तत्कालीन चुनौती क्षतिग्रस्त संरचनाको पुनर्निर्माण भए पनि दीर्घकालीन प्रश्न भने अझ गम्भीर बनेको छ-यस्ता विपद्का बेला जलविद्युत् आयोजना र विद्युत् पूर्वाधारलाई कसरी सुरक्षित… Continue reading विपद् प्रतिरोधी संरचना अब जलविद्युत् आयोजनाको पहिलो प्राथमिकता बन्नुपर्छ : पूर्वकार्यकारी निर्देशक शाक्य