काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी भएको छ । आज विहानै विद्युत शर्ट भएर आगलागी भएको हो । आगलागीका कारण महत्वपूर्ण कागजात, कुर्सी, टेबललगायत जलेर नष्ट भएका छन् । विद्युत् शर्ट भएर आगलागी भएको स्रोतले जानकारी दिएको छ । बिहानै शर्ट भएर आगलागी कारण कागजातसहित फाँटमा रहेका फर्निचर पनि जलेको पाइएको छ । २०… Continue reading एकवर्षमै तीनपटक जल्यो सर्वोच्च अदालत