काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन (मंगलबार) प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार १ हजार ७ सय रुपैयाँले बढेको हो । मंगलबार सुन तोलामा… Continue reading सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला १ हजार ७ सय रुपैयाँ महँगियो