ईभी कार ट्यांकरमा ठोक्किँदा सप्तरीमा चार जना घाइते

  • बुधबार ३१ भौ २०८३ ०५:४० AM
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुरमा बाक्लो हुस्सुका कारण ईभी कार सडकपेटीमा रोकिराखिएको भारतीय नम्बर प्लेटको ट्यांकरमा ठोक्किँदा चार जना घाइते भएका छन् । दुर्घटना पूर्व–पश्चिम राजमार्गमा बुधबार बिहान करिब पौने ६ बजे भएको हो । प्रहरीका अनुसार काठमाडौंबाट झापातर्फ जाँदै गरेको बा.प्र.०१–०३५च ३३१७ नम्बरको ईभी कार बिग्रिएर सडकपेटीमा रोकिराखिएको डब्लुबी ११ एफ १७९५ नम्बरको… Continue reading ईभी कार ट्यांकरमा ठोक्किँदा सप्तरीमा चार जना घाइते