काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता जीडब्ल्यूएमका दुई चर्चित मोडल ओरा ५ र ट्यांक ३०० ले २०२६ टोरिनो अटोमोटिभ डिजाइन अवार्ड्समा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्। डिजाइन, नवप्रवर्तन र अटोमोबाइल इन्जिनियरिङमा आफ्नो पहिचान बनाउँदै आएको जीडब्ल्यूएमका यी दुई मोडलले फरक–फरक विधामा अवार्ड हात पारेका हुन्। ओरा ५ ले पारिवारिक कार विधाअन्तर्गत ‘उत्कृष्ट भित्री डिजाइन अवार्ड’ प्राप्त… Continue reading जीडब्ल्यूएमका ओरा ५ र ट्यांक ३००ले जिते अन्तर्राष्ट्रिय अटोमोटिभ डिजाइन अवार्ड