गरिमा विकास बैंकले बाढी प्रभावितका लागि १ करोड १ लाख रुपैयाँ बढी आर्थिक सहायता उपलब्ध गराउने

  • बुधबार ३१ भौ २०८३ ०६:०१ AM
काठमाडौं । गरिमा विकास बैंकले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। बैंकका अनुसार उक्त सहयोगमध्ये ५१ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको छ। यसमा बैंकमा कार्यरत… Continue reading गरिमा विकास बैंकले बाढी प्रभावितका लागि १ करोड १ लाख रुपैयाँ बढी आर्थिक सहायता उपलब्ध गराउने