यामाहाको दशैं अफरः १० लाखसम्म पुरस्कार, एक जनालाई आर१५ जित्ने अवसर

  • बुधबार ३१ भौ २०८३ ०६:१२ AM
काठमाडौं । यामाहा नेपालले दशैंलाई लक्षित गर्दै ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ नामक अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत ग्राहकले यामाहाका मोटरसाइकल तथा स्कुटर खरिदसँगै आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्। यामाहाका अनुसार अभियानमा सहभागी हुन क्यूआर कोड स्क्यान गरी दर्ता गर्नुपर्नेछ। दर्ता गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मका पुरस्कार जित्ने अवसर पाउनेछन् भने खरिद गरिएको सवारीसाधनको प्रमाणीकरणपछि… Continue reading यामाहाको दशैं अफरः १० लाखसम्म पुरस्कार, एक जनालाई आर१५ जित्ने अवसर