विपद्‍मा स्वयंसेवकको अब्बल उदाहरण बने गणेश नेपाली

  • बुधबार ३१ भौ २०८३ ०४:२९ AM
काठमाडौँ । विपद्का बेला स्वयंसेवकले कसरी सेवा गर्न सक्छन् भन्ने उदाहरण रसुवाको मैलुङका गणेश नेपाली बनेका छन् । भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको बाढीबाट जोगिएका नेपाली अहिले जोखिम मोलेर त्रिशूली नदीमाथि बनेको अस्थायी