पुरानै डिजाइनमा जलविद्युत् आयोजना पुनर्निर्माण गर्नु हुँदैन : हितेन्द्रदेव शाक्य

  • बुधबार ३१ भौ २०८३ ०४:५० AM
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका एक दर्जन जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पु¥यायो । सञ्चालनमा रहेका पुराना आयोजनादेखि निर्माणाधीन ठूला आयोजनासम्म प्रभावित भएपछि पुनर्निर्माणसँगै भविष्यमा यस्ता