क्यान महासंघका कार्यवाहक अध्यक्ष अधिकारीद्वारा महासचिवविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी

  • बुधबार ३१ भौ २०८३ ०४:४६ AM
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले महासचिव चन्द्रविलास भुर्तेलविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् । अधिकारीले भुर्तेललाई आवश्यक कारबाहीका लागि निवेदन दर्ता गराएको उनले जानकारी The post क्यान महासंघका कार्यवाहक अध्यक्ष अधिकारीद्वारा महासचिवविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी appeared first on Technology Khabar.