मस्कको एक्स कर्प र स्पेसएक्स एआईले टुंग्याए एप्पल विरुद्धको प्रतिस्पर्धा विरोधी मुद्दा

  • बुधबार ३१ भौ २०८३ ०४:५४ AM
अर्बपति इलन मस्कको एक्स कर्प र स्पेसएक्स एआईले सोमबार एप्पलविरुद्धको आफ्नो दाबी टुंग्याएको बताएका छन्। उक्त मुद्दामा आईफोन निर्माता एप्पलले ओपनएआईसँग मिलेर स्मार्टफोन र जेनेरेटिभ एआई च्याटबट बजारमा गैरकानुनी रूपमा The post मस्कको एक्स कर्प र स्पेसएक्स एआईले टुंग्याए एप्पल विरुद्धको प्रतिस्पर्धा विरोधी मुद्दा appeared first on Technology Khabar.