मन्त्रिपरिषद्को बैठक बस्दै

  • बुधबार ३१ भौ २०८३ १०:०५ AM
काठमाडौँ, भदौ ३१ गते । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार अपराह्न ४ बजे बैठक बस्नेछ । प...