ढुवानी गर्दागर्दै तेल चोरी

  • बुधबार ३१ भौ २०८३ १०:०८ AM
भैरहवा समाचारदाताभैरहवा, भदौ ३१ गते । भारतबाट रुपन्देहीको भलवारी डिपोका लागि ल्याइएको पेट्रोलियम पदार्थ बाटोमै निकाल्ने प्रयास भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएक...