समाचार सङ्कलनमा रहेको हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु

  • बुधबार ३१ भौ २०८३ १०:१२ AM
लस एन्जलस, भदौ ३१ गते । अमेरिकाको लस एन्जलसमा समाचार संकलनका लागि उडेको हेलिकोप्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।च्याट्सवर्थ क्षेत्रमा भएको घातक बस दुर्घटनाको समाचार संकलन गर...