नवलपुरमा नौ दिनमा तीन विद्युत् ट्रान्सफर्मर चोरी

  • बुधबार ३१ भौ २०८३ १०:१५ AM
बोमलाल गिरीनवलपुर, भदौ ३१ गते । नवलपुरमा सिँचाइ प्रयोजनका लागि जडान गरिएका विद्युत् ट्रान्सफर्मर लगातार चोरी हुन थालेका छन् । जिल्लामा नौ दिनको अवधिमा तीनवटा ट्रान्सफर्मर चोरी भएका...