अर्जेन्टिनाको जर्सीमा अन्तिमपटक मैदान उत्रिँदै मेसी, बेनिनसँग विदाइ खेल

  • बुधबार ३१ भौ २०८३ ०४:५७ AM
ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा हुने खेलमा अर्जेन्टिनाले बेनिनसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेललाई मेसीको राष्ट्रिय टोलीसँगको औपचारिक विदाइका रूपमा खेलाइने भएको हो ।