मन्त्रिपरिषद्को बैठक बस्दै

  • बुधबार ३१ भौ २०८३ ०४:४२ AM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबा। अपराह्न ४ बजे बैठक बस्नेछ। प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमाथि छलफल एवं आवश्यक निर्णय हुने छ।