मन्त्रिपरिषद्को बैठक बस्दै

  • बुधबार ३१ भौ २०८३ ०४:३४ AM
काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको समसामयिक राजनीतिक परिस्थिति र प्रशासनिक कामकाजलाई थप गतिशील बनाउने उद्देश्यसहित बुधबार अपराह्नका लागि नियमित बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयले दिएको जानकारीअनुसार आजको यो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा अपराह्न ठ्याक्कै ४ बजे सुरु