सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो असोज २२ गते वार्षिक साधारणसभा

  • बुधबार ३१ भौ २०८३ ०४:४२ AM
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले असोज २२ गते २२औँ वार्षिक साधारणसभा बोलाएको छ । काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १० बजे सभा सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरिएको लाभांश पारित गर्नेछ । बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६.५२६३ प्रतिशत नगद लाभांश