कुमारी बैंकले घोषणा गर्‍यो २.१०३ प्रतिशत नगद लाभांश

  • बुधबार ३१ भौ २०८३ ०४:४६ AM
काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई २.१०३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको २.१०३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । बैंकको चुक्तापुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ । सोको