काठमाडौं । गरिमा विकास बैंकले असोज २६ गते आफ्नो २० औँ वार्षिक साधारणसभा बोलाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले पोखराको बिरौटास्थित होटल पोखरा ग्रान्डमा बिहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीलाई प्रस्ताव गरिएको कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बैंकको हाल