रामेछाप । रामेछापको रणजोर खोलाको सिरमा रहेको घ्याप्चेको पहिरोको कारण मन्थली नगरपालिका गैराथोक, सामलिस्थान अर्चले, सुनारपानी, मन्थली लगायतका क्षेत्रमा ठुलो क्षति पुगेको छ । हिउँद होस् या वर्षा, सधैँ पहिरो जाने घ्यप्चेमा पानी पर्दा होस् वा घाम चर्कदा, पहिरो गएकै हुन्छ । घ्याप्चेमा दैनिक जाने पहिरोले आसपासको क्षेत्रमा धुलो उडिरहेकै हुन्छ । रामेछापको सदरमुकाम मन्थली… Continue reading रामेछापको पीडा : घ्याप्चेको पहिरो, सदरमुकाम मन्थली समेत जोखिममा