असोजमा पनि घट्यो निक्षेपको ब्याजदर, कर्जाको माग सुस्त

  • बुधबार ३१ भौ २०८३ ०४:४६ AM
काठमाडौं । कर्जा माग भदौं महिनामा आइपुग्दा पनि सुस्त देखिएपछि वाणिज्य बैंकहरुले आगामी असोज भरीका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा पर्याप्त तरलता (लगानीयोग्य रकम) रहे पनि कर्जाको मागमा अपेक्षित सुधार हुन नसकेपछि बैंकहरूले असोजमा पनि निक्षेपको ब्याजदर घटाएका छन्। असोज महिनाका लागि २० वाणिज्य बैंकको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर भदौको ४.१३६… Continue reading असोजमा पनि घट्यो निक्षेपको ब्याजदर, कर्जाको माग सुस्त