नलगाड जलविद्युत आयोजनाको डीपीआर दराजमै, लगानी अभावमा काम अलपत्र

  • बुधबार ३१ भौ २०८३ ०४:५१ AM
सुर्खेत । जाजरकोटको पूर्वी क्षेत्रमा निर्माण गर्ने भनिएको ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको दुई वर्ष बितिसक्दा पनि निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन। आयोजना निर्माणका लागि आवश्यक लगानीको स्रोत सुनिश्चित हुन नसक्दा डीपीआर प्रतिवेदन नै दराजमा थन्किएको छ । लगानी अभावले आयोजना निर्माण अन्योलमा नलगाड नगरपालिका–७ दल्लीमा भूमिगत… Continue reading नलगाड जलविद्युत आयोजनाको डीपीआर दराजमै, लगानी अभावमा काम अलपत्र