प्रसूति स्याहारमा आमाबाबु दुवैलाई थप बिदा दिने सरकारको तयारी,आमाले ६ महिना बिदा पाउने प्रस्ताव

  • बुधबार ३१ भौ २०८३ ०४:५१ AM
काठमाडौं । सरकारले सुत्केरी तथा प्रसूति स्याहार बिदाको अवधि बढाउने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार भइसकेको छ। प्रस्तावित विधेयकमा हाल आमाले पाउँदै आएको ९० दिनको प्रसूति बिदालाई बढाएर ६ महिना तलबसहितको बिदा दिने व्यवस्था प्रस्ताव गरिएको छ। त्यस्तै,… Continue reading प्रसूति स्याहारमा आमाबाबु दुवैलाई थप बिदा दिने सरकारको तयारी,आमाले ६ महिना बिदा पाउने प्रस्ताव