काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा आगामी असोज २२ गते गर्ने भएको छ । बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकका अनुसार साधारण सभा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १०ः३० बजे सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०८२-८३ को मुनाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस… Continue reading सांग्रिला डेभलपमेन्ट बैंकद्धारा १०.५३ प्रतिशत लाभांश प्रस्ताव,असोज २२ मा तोकियो साधारण सभा