सिरहा : बिरामी ओसारपसारका लागि प्रयोग हुने एम्बुलेन्समा लुकाएर ल्याइएको १०५ किलो गाँजा सिरहामा प्रहरीले बरामद गरेको छ। प्रहरीलाई देखेपछि एम्बुलेन्स चालक भने सवारीसाधन छाडेर फरार भएका छन्। प्रहरीका अनुसार चोहर्वातर्फबाट एम्बुलेन्समा गाँजा लोड गरी सिरहातर्फ