चाडपर्व नजिकिँदा महँगी बढ्यो, सरकार मूल्यवृद्धि नियन्त्रणमा असफल : एमाले

  • बुधबार ३१ भौ २०८३ ०३:२० AM
काठमाडौं :  चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको भन्दै नेकपा (एमाले)ले मूल्यवृद्धि नियन्त्रण र आपूर्ति व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले बुधबार जारी गरेको प्रेस