भोटेकोशी बाढी अपडेट : १ हजार ४०३ जनाको शव फेला

  • बुधबार ३१ भौ २०८३ ०३:३६ AM
काठमाडौं :  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ८ बजेसम्म १ हजार ४०३ जनाको शव फेला परेको छ ।  जसमध्ये रसुवामा १९३ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८