प्रशासनिक भवन अलपत्र, ठेकेदारको ढिलाइप्रति जनप्रतिनिधि असन्तुष्ट

  • बुधबार ३१ भौ २०८३ ०९:२० AM
रामकृष्ण बोहराबागलुङ, भदौ ३१ गते । ठेक्का लागेको पाँच वर्षमा गलकोट नगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति जम्मा ५० प्रतिशत भएको छ। २०८१ मंसिरमा निर्माण सम्पन्न गर्ने गरी...