सप्तरीमा चट्याङ लागेर बाबुछोरीको मृत्यु

  • बुधबार ३१ भौ २०८३ ०९:२६ AM
धीरेन्द्रप्रसाद साहराजविराज, भदौ ३१ गते । खेतमा धान गोडिरहेका बाबुछोरीको चट्याङ लागेर मृत्यु भएको छ। सप्तरीको बोदे बर्साइन नगरपालिका–१० अमरैयाका ५५ वर्षीय भोला साह र उहाँकी १८ वर्ष...