पहिरोले ग्रामीण सडक अस्तव्यस्त

  • बुधबार ३१ भौ २०८३ ०९:३३ AM
हुम्ला समाचारदाताहुम्ला, भदौ ३१ गते । कर्णाली कोरिडोरबाट सहायक सडकका रूपमा निर्माण गरिएका ग्रामीण सडक पहिरोले अस्तव्यस्त बनाएको छ । यी सडक पहिरोले पुर्ने, बगाउने र खाल्टाखुल्टी बना...