बागलुङमा डेङ्गु संक्रमित एक हजार ४०३, स्क्रब टाइफसका २८२ बिरामी
बुधबार ३१ भौ २०८३ ०९:३५ AM
नवराज नेपालीगलकोट (बागलुङ), भदौ ३१ गते । बागलुङमा डेङ्गुको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । जिल्लामा साउनयता मात्रै एक हजार ४०३ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ ।प्रदेश जनस्वा...