बन्यो नहर, घट्यो हात्तीको जोखिम

  • बुधबार ३१ भौ २०८३ ०९:५८ AM
यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), भदौ ३१ गते । बर्दियाको ठाकुरबाबा नगरपालिका अन्तर्गत डुम्रेनीमा सिँचाइका लागि निर्माण गरिएको अग्लो नहरले किसानलाई सिँचाइ सुविधा दिनुका साथै वन्य...