छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

  • बुधबार ३१ भौ २०८३ ०३:४२ AM
काठमाण्डु – बारा र सर्लाहीमा भएको दुर्घटनाहरूमा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । वीरगञ्ज–पथलैया सडकखण्ड अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ मा ग्यास बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ नगवाका ३५ वर्षीय रवीन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका–७ का ३० वर्षीय